फिल्म ‘किन लाग्छ माया’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी चैत्र ६ गतेबाट नेपालसहित संसारभर एकैसाथ रिलिज हुँदैछ। निर्माणटिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। फस्टलुक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ ।यो फिल्म एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माणमा बनेको हो। सन्जीत भण्डारी र मोनु खड्का निर्माता रहेको फिल्मलाई कुवेर तामाङको निर्देशन रहेको
Posted inSamachar
‘किन लाग्छ माया’ को प्रदर्शन मिति तय

