बडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली भित्र्याउन नपाएका कैलालीका किसान यतिबेला धान भित्र्याउन व्यस्त देखिन्छन्। उज्यालो पर्व दिपावलीको उमङ्ग छाइरहँदा किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धानबाली काटेर भित्र्याउन भ्याइनभ्याई भएको हो।धनगढी उपमहनगरपालिका–१३ का किसान चेतराज भट्टले दुई साताअघि खेतमा पाकेर झुलिसकेको धान मौसममा सुधार भएसँगै बल्ल काटेर भित्र्याउन पाइएको बताए। जिल्लामा यो वर्ष धानको फसल राम्रो देखिएको बताएउँदै उनले भने, ‘केही क्षेत्रमा रोग/कीराको समस्या देखि
Posted inSamachar
किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

