१० कात्तिक, काठमाडौं । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि किस्ट मेडिकल कलेजमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आपराधिक कार्य भएको भन्दै संघले घटनाको भर्त्सना गरेको छ । संघले उपचारका क्रममा लापारबाही भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिटका साथै…
Posted inSamachar
किस्ट मेडिकल कलेज तोडफोड गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
