किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

जम्मु-कश्मीरको किस्तवाड जिल्लाको चासोती गाउँमा गत बिहीबार आएको बाढी-पहिरोमा परी मृत्यु भएकाको संख्या ६५ पुगेको छ।तीमध्ये अहिलेसम्म ३४ जनाको शव पहिचान भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।बाढी-पहिरोमा २०० जना अझै बेपत्ता छन्। घाइतेको संख्या १८० पुगेको छ। जसमध्ये ४० जनाको अवस्था गम्भीर छ। बिहीबार (अगस्ट १४) दिउँसो जम्मु-कश्मीरको चासोती गाउँमा भीषण बाढी-पहिरो गएको थियो। खोज तथा उद्धारका क्रममा आज तेस्रो दिनसम्म ५०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको छ।&nbsp

Read the news at:
किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
किस्तवाड बाढी-पहिरो: मृतकको संख्या ६५ पुग्यो, अझै २०० बेपत्ता

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  छक्का हान्दै विनोद भण्डारीले पूरा गरे अर्धशतक

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *