३१ असार, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका-५, जाखामा निर्माणाधीन शौलालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय अभिषेक मगर रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनी डुबेर गम्भीर घाइते भएलगत्तै उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ…
Posted inSamachar
कीर्तिपुरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु
