काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट स्टेडियम निर्माणको काम धमाधम भइरहेको छ। ठेक्काको म्याद सकिएपछि दैनिक २ लाख हर्जाना तिर्दै ठेकेदार कम्पनीले जनशक्ति थपेर कामलाई तीव्र बनाएका छन्। हाल १०,००० सिट क्षमताको प्यारापिटको ७७ प्रतिशत र फ्लडलाइट जडानको ४५ प्रतिशत काम सम्पन्न भएको छ भनिएको छ। समग्रमा ५५ प्रतिशत काम पूरै सकिएको र अन्यकाम निर्माणाधीन रहेको भनिएको छ। नेपाल प्रिमियर लिग एनपिएलको नयाँ संस्करण नजिकिँदै स्टेडियम निर्माण तीव्र भइहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अगस्ट १
Posted inSamachar
कीर्तिपुर क्रिकेट स्टेडियमका काम ५५ प्रतिशत सम्पन्न, कहिले होला फ्लडलाइट जडान? (तस्बिर/भिडिओ)

