बुधबारदेखि बारा सदरमुकाम सिमरामा चर्किएको आन्दोलनमा चर्चामा आएको एउटा नाम हो– सम्राट उपाध्याय। उनी सुदन गुरुङ नेतृत्वको 'काउन्सिल अफ जेनजी'का बारा जिल्ला संयोजक हुन्। सम्राटले मंगलबार राति मधेस प्रदेश स्तरीय युवा भेलालाई सम्बोधन गर्न जाँदै गरेका एमाले नेताविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको थिए।बुधबार बिहान प्रदर्शनका क्रममा उनीसहित ७ जनामाथि हमला भयो। स्थिति तनावग्रस्त बन्यो। बुधबारदेखि अशान्त बनेको सिमरामा बिहीबार पनि प्रशासनले कर्फ्यु लगाइरहेको छ।&nb
Posted inSamachar
कुटपिट गर्ने गुण्डाहरूलाई पक्राउ नगरे अझै आन्दोलन गर्छौं : सम्राट उपाध्याय (अन्तर्वार्ता)

