राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि पार्टीभित्र विवाद बढेको छ। पार्टी अध्यक्षले विधानविपरीत गतिविधि गरेको भन्दै सुवेदीसहितका नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका छन्।त्यसरी हुल बाँधेर निर्वाचन आयोग पुग्नेमा सुवेदी, पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगायतका नेताहरू छन्।यसले पार्टीभित्रकोे विवाद छताछुल्ल भएको छ। राप्रपाकी महामन
Posted inSamachar
कुन्ती शाहीसँग ‘तत्कालै’ : राजसंस्था फर्किए गद्दीमा महिला, विवादको जड लिङ्देन (भिडिओ)

