कुमारी बैंकको नाफामा भारी अंकले फरक देखिएको छ। अघिल्लो आवमा लाख मात्रै कमाउन सफल देखिएको बैंकले गत आवमा भने २ अर्बमाथिको नाफा गरेको हो। अघिल्लो आर्थिक वर्षमा नाफामा खुम्चिएर बैंकले जम्मा ४६ लाख मात्रै कमाएमा चालू आवमा भने २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको हो।बैंकले नाफा बढाउनुमा भने इम्पेरिमेन्ट चार्ज घटाउनु प्रमुख कारण देखिएको छ। बैंकले इम्पेरिमेन्ट चार्जअन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको हो। कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरुले राष
Posted inSamachar
कुमारी बैंकले २ अर्ब नाफा कमाउँदा तिर्यो ३ अर्ब कर, लगानीकर्ताको हात रित्तै

