गायक केहर सिंह लिम्बुले फिल्म ‘कुमारी’ मार्फत पार्श्व गायनमा डेब्यु गर्ने भएका छन्। दीनेश राउतको निर्देशनमा बन्ने यस फिल्मको उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ ले पार्श्व गायनमा पाइला चाल्न थालेको हो।गत शुक्रबार काठमाडौँको टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको थियो। जहाँ ‘केहर एन्ड द लुंगा’ ब्यान्डले फिल्मको ‘कहाँ छौ’ गीतसहित आफ्ना हिट गीतहरुमा प्रस्तुति दिए।प्रस्तुतिका क्रममा केहरले फिल्ममा पनि स्रोता तथा दर्शकहरूबाट मा
Posted inSamachar
‘कुमारी’ मार्फत पार्श्व गायनमा डेब्यु गर्दैं ‘केहर एन्ड द लुङ्गा’ ब्यान्ड

