ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीमा गरिएको घोटाला प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीले कांग्रेस उपभासपति एवं पूर्वमन्त्री धनराज गुरुङकी पत्नी ज्योति गुरुङ खोजिदिने नाममा पनि ठूलो रकम ठगी गरेको पाइएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गरेको अनुसन्धानअनुसार, सहकारीबाट ठूलो रकम ठगेर फरार भएकी ज्योति गुरुङ खोजिदिने भनेर कम्बोडियामा रहेका भण्डारीले पटकपटक गरी ४ करोड रूपैयाँभन्दा बढी ठगी गरेको बयानमा स्वीकार गरेका छन्।यस प्रकरणमा जिल्ला अदालत, ललितपुरमा ८
Posted inSamachar
‘कुम्भराजले ज्योति गुरुङ मसँगै थाइल्यान्डमा छ भन्ठाने, अनि ५०-६० लाख लिने बहाना बनाएँ’

