कुलमान घिसिङ मन्त्री बनेको दुई दिनपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन्। घिसिङ प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हुन्। उनले शाक्यलाई अन्यत्रै पदस्थापन गरेर दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्ति पाएका थिए। त्यसपछि शाक्यले सर्वोच्च अदालत धाएका थिए भने कुलमानलाई पनि निवर्तमान अपदस्थ सरकारले बर्खास्त गरेको थियो। उनी पनि सर्वोच्च पुगेका थिए। तर जेनजी प्रदर्शनसँगै ओली सरकारको बहिर्गमनपछि घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका
Posted inSamachar
कुलमानलाई फेसबुकबाट हितेन्द्रले दिए बधाई

