राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कब्जा गर्ने नियतले सहकार्यको हात बढाउनेहरूको प्रतिवाद गर्ने बताएको छ।शुक्रबार चितवनको सौराहामा सुुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी आर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी बनाउने चाहानालाई स्वागत गर्ने उल्लेख गरिएको छ। ‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ,’ अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन। अहिले पनि हामी उहाँहरूलाई हार्दिकत
Posted inSamachar
कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं

