प्रतिनिधि सभाको अर्थ समितिले विधेयकको प्रतिवेदनमा सांसदहरूलाई पनि हस्ताक्षर गराएको छ।समितिले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न विधेयकमा समितिका सांसदहरूलाई हस्ताक्षर गराएको हो।प्रतिवेदनमा सभापति र समिति सचिवले मात्र हस्ताक्षर गर्ने प्रचलन थियो भने प्रतिवेदन मात्र समितिमा वितरण गरिन्थ्यो। समिति सचिवालयका अनुसार विधेयकमा सभापति सहित १४ जना सांसदको हस्ताक्षर छ। समितिले प्रतिनिधि सभालाई बुझाएको सुझावमा बेलायतको मूल विधेयक र समितिको प्रतिवेदन एकीकृत रूपमा मिलाएर हेर्ने
Posted inSamachar
‘कुलिङ अफ’ को असरः विधेयक सम्बन्धी प्रतिवेदनमा सांसदहरूलाई गराइयो हस्ताक्षर

