संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडलाई निष्प्रभावी बनाउने व्यवस्था कसले घुसाएको भन्नेबार अध्ययन गर्न बनेको संसदीय विशेष छानबिन समितिको बैठक जारी छ।सत्तापक्ष र विपक्षी दलबीच विधेयकमा कुलिङ पिरियडलाई निष्प्रभावी बनाउन भूमिका खेल्ने व्यक्ति किटान गरेर प्रतिवेदन तयार पार्ने या किटान नगर्ने भन्नेबारे विवाद छ।राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई दोषी किटान गर्ने या नगर्ने भन्नेमा विवाद भएको समितिका एक सदस्यले जानकारी दिए। 'सत्तापक्ष र प्रतिपक्ष दुवैको अडान कायमै छ
Posted inSamachar
कुलिङ अफ पिरियडबारे चलखेल: रामहरि खतिवडालाई दोषी किटान गर्ने या नगर्ने विषयमा जुटेन सहमति

