कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक जारी छ।बिहान ७ः३० बजेदेखि सुरु भएको बैठक दिउँसो १२ बजे आसपास खाना ब्रेक भएको थियो। त्यसपछि दिउँसो २ बजेपछि फेरि सुरु भएको बैठक यो खबर तयार पार्दा (१०ः३० बजे)सम्म पनि जारी छ।  समितिले छानबिन प्रतिवेदन तयार पार्न पाएको समयको आज अन्तिम दिन पनि हो। राति १२ बजेपछि समितिले पाएको समय सकिँदै छ। गत २३ असारमा गठित समितिलाई २१ दिनको समय दिइएको थियो। समय अभाव भएको भन्दै पछि एक हप्ता थपिएको थियो। &nbsp

Read the news at:
कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
कुलिङ अफ पिरियडमा चलखेल: संसदीय समितिको म्याद सकिन लाग्यो, सकिएन प्रतिवेदन लेखन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  समाचार पढ्दै गर्दा जब इजरायलले बम खसाल्यो...

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *