राष्ट्रिय सभाकी सांसद अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई अल्झाउने नभई समाधान गर्ने गरी व्यवस्थापनको बाटो खोज्नुपर्ने बताएकी छिन्।‘कुलिङ पिरियड भनेको सार्वजनिक सेवा र निजी स्वार्थ सेवा विचमा नैतिक विभाजन र संस्थागत पर्खाल ‘फायरवाल’ राख्ने हो,’ उनले उनको भनाइ छ, ‘कुलिङ अफ पिरियड भित्र राज्यका सबै अंग (जस्तै राजनीतिज्ञ, सबै तहका कर्मचारी, पुलिस प्रशासन, आर्मी, निजी तथा गैरसरकारी संस्था) लगायत पर्दछ।’ उनले मुख्यतः सरकारी नियामक र निजी कम्पनीबीच
Posted inSamachar
'कुलिङ अफ पिरियड’ को विरुद्धमा होइन, व्यवस्थित बनाउनुपर्छ भन्नेमा छु : सांसद शाक्य

