१४ साउन, काठमाडौं । कुलिङ पिरियडको प्रावधानबारे गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले मानवीय त्रुटिलाई केन्द्रका राखेर प्रतिवेदन लेख्दैछ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडको प्रावधान छ । साथै कुलिङ पिरियड निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन गर्न संसदीय विशेष छानबिन समिति…
Posted inSamachar
कुलिङ पिरियडको गडबडीमा मानवीय त्रुटि भएको देखाएर प्रतिवेदन लेखिंदै
