संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको विषयमा भएको चलखेल गरेको विषयमा अध्ययन गर्न बनेको संसदीय छानबिन समितिले साउन २० गते राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहितलाई जिम्मेवार ठहर गर्यो। छानबिन समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको हो। दुरा समितिको सचिवबाट हटिसकेका छन्। अहिले खतिवडालाई समितिको सभापति स्वीकार्ने वा नस्वीकार्ने भन्ने छलफलमा दलहरू केन्द्रित छन्। समितिकै सदस्यहरूले पनि नैतिकताको प्रश्न उठाउँदै खति
Posted inSamachar
कुलिङ पिरियडमा चलखेल प्रकरण: रामहरिलाई सभापति स्वीकार्न सकिँदैन- एमाले, प्रतिवेदन अध्ययन गर्दैछौँ- कांग्रेस

