प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै छानबिनको दायरामा ल्याउन माग गरेका छन्। आज (शनिबार) काठमाडौँको सितापाइलामा सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा उनले संघीय निजामती ऐनमा राखिएको ‘कुलिङ अफ पिरियड’मा गरिको किर्तेमा प्रधानमन्त्रीकै मिलेमतोमा देखिएको आरोप लगाएका हुन्। अहिले राष्ट्रिय सभामा एमाले सांसदका&
Posted inSamachar
‘कुलिङ पिरियड’ किर्तेमा प्रधानमन्त्रीकै संलग्नता रहेको प्रचण्डको आरोप

