१४ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले कुलिङ पिरियडको गडबडीबारे संसदीय छनबिन बिशेश समितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन ब्यबस्थापन समितिको बैठकमा उनले असन्तुष्टि जनाएका हुन् । ‘उक्त विधेयकको प्रतिवेदन लेखनमा म र मेरो मातहतको कर्मचारीको संलग्नता थिएन,’ उनले भने, ‘तर त्यहाँ हामीलाई पनि निशाना…
Posted inSamachar
कुलिङ पिरियड गडबडी : संसदीय विशेष समितिको प्रतिवेदनमा मन्त्रालयका सचिवको असन्तुष्टि
