१८ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने तयारीमा जुटेको छ । समितिको बैठक आज बिहान साढे ७ बजे देखि नै जारी छ । सिंहदरबारमा जारी बैठकमा प्रतिवेदनमा प्रयोग गर्ने भाषाका छलफल केन्द्रित छ । प्रारम्भिक प्रतिवेदनमै समितिले कुलिङ पिरियडको प्रावधान राख्ने गरी भएको राजनीतिक…
Posted inSamachar
कुलिङ पिरियड छानबिन प्रतिवेदन : ‘मानवीय त्रुटि’ र गम्भीर लापरबाही’मर्ज गरेर लेखियो ‘गम्भीर त्रुटि’
