सभामुखको सचिवालयका अनुसार संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि पठाउन प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।
ALSO READ पूर्वमेयर द्वारिकलाल चौधरी भन्छन्ः इटहरीका वर्तमान मेयरको अक्षमताले नगरपालिका डुब्न लाग्यो
