नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन्।मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ।सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटीका रुपमा लिएको बताए। समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाए।उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय रहेको र पदीय जिम्मेवारी नि
Posted inSamachar
कुलिङ पिरियड छेडखानी नियोजित, सभापति र सचिवले राजीनामा दिनुपर्छः माओवादी सांसद सापकोटा

