कुवेतमा पतिको मृत्यु भएको सुनेपछि बेहोस भएकी धनकुटाकी एक महिलाको पनि मृत्यु भएको छ। अचानक आमाबुवाकै मृत्यु भएपछि उनीहरुका तीन छोरी सहराविहीन भएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको यही भदौ ४ गते कुवेतमा मृत्यु भएको हो। उनी २०८० साल असारमा कुवेत पुगेका थिए। विषाक्त मदिरा सेवनका कारण उनको निधन भएको खबर पाएपछि विक्षिप्त भएकी ३३ वर्षीय श्रीमती विद्या मगरको भदौ सात गने निधन भएको हो।श्रीमानको मृत्युको खबर सुनेपछि विछिप्त गएकी विद्या अचानक बेहोस भइन्
Posted inSamachar
कुवेतमा पतिको मृत्युको शोकमा रहेकी पत्नीको पनि मृत्यु

