प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालीन योजनाहरू आजको भोलि नै सम्पन्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई व्यंग्य नगर्न पनि आग्रह गरे। मेटमणिको प्रश्न-खरा-काठमाडौं रेलको कुरा गरिराख्दा कुश्मामा रेलको स्टेसनको कुरा गर्नुभएको थियो त्यो विषयमा पनि बजेट बक्तव्यमा समेटिएन। जग्गा अधिग्रहण गर्ने विषय पनि आएन। कुश्माका जनताहरू रेल स्टेसन बन्&zw
Posted inSamachar
कुश्मा रेलको स्टेशनबारे मेटमणिको प्रश्नमा प्रधानमन्त्रीले भने- व्यंग्य गर्न खोज्नु भयो

