निर्देशक कृषा चौलागाईंको निर्देशनमा फिल्म ‘पारस’को बन्ने भएको छ।बुधबार जन्मदिनको अवसर पारेर उनले उक्त फिल्म निर्माणको घोषणा गरेका हुन्। निर्देशनसहित फिल्मको कथा पनि कृषाकै हुनेछ।उनकै भाइ विशाल चौलागाईंको लगानीमा बन्ने फिल्म सचिन लदियाले लेखेका हुन्।निर्माण पक्षले फिल्मको डीओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ।यसअघि कृषा र पुरुषोत्तमले ‘ऐँचो पैँचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए। यो उनीहरूको तेस्रो सहकार्य हो। निर्माता विशालको पनि
Posted inSamachar
कृषाको निर्देशनमा फिल्म ‘पारस’ बन्ने

