१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत उखु किसानले प्राप्त गर्नुपर्ने रकम निकासा गरेर घर फिर्ता गर्ने वातावारण बनाउन आग्रह गरेका छन् । महामन्त्री थापाले आन्दोलित उखु किसानको विषयलाई लिएर कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । महामन्त्री थापाले आन्दोलित किसानलाई सरकारले कबुल गरे अनुसारकोे बिक्रीमा आधारित प्रोत्साहन…
Posted inSamachar
कृषिमन्त्रीलाई गगनले भने- उखु किसानलाई घर फर्कने वातावरण बनाऔं
