कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।केही बेर अघि पदबाट राजीनामा दिएको उनका सहयोगी बिजय अधिकारीले पुष्टि गरे।" कर्फ्यु छ बाहिर निसक्न सकेको छैन," उनले भने, " प्रम र पार्टी सभापतिलाई उहाँले जानकारी दिइसकनु भयो।"नेता शेखर कोइरालाले चिनबाटै राजीनामा दिन लगाएपश्चात् उनी निकट मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।
Posted inSamachar
कृषिमन्त्री अधिकारीले दिए राजीनामा

