कृषि विकास बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयर तथा नगद लाभांशबारे निर्णय गरेको हो। यसअनुसार राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने गरी ३.२५ प्रतिशत बोनस तथा लाभांश करसहित ९.७५ प्रतिशतत नगद वितरण हुनेछ। बैंकले कुल १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। साथै नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरे
Posted inSamachar
कृषि विकास बैंकले घोषणा गर्यो १३ प्रतिशत लाभांश, सरकारी अग्राधिकार सेयर पुँजीमा पनि ६ प्रतिशत नगद दिने

