बागमती प्रदेशका बर्खास्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार (आज) सामाजिक सञ्जालमार्फत महर्जनले कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै मुख्यमन्त्री लामालाई पदबाट बाहिरिन आग्रह गरेका हुन्। ‘२०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो। प्रधानमन्त्री हुनुभएको ११ महिना पछि उहाँलाई कांग्रेसकै सांसदहरूले बहुम
Posted inSamachar
कृष्णप्रसाद भट्टराईको उदाहरण दिँदै बर्खास्त मन्त्री महर्जनले भने: मुख्यमन्त्रीले पनि राजीनामा दिनू

