बलर कृष्ण पौडेललाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ। पोखराले उनलाई न्यूनतम मूल्य २ लाख रुपैयाँमा अनुबन्ध गरेको हो। यसअघि पोखराले अभिषेख तिवारीलाई २ लाख र अर्जुन कुमाललाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ।
Posted inSamachar
कृष्ण पौडेल पोखरा एभेन्जर्समा

