केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले जेनजी आन्दोलनमा घाइते भइ उपचाररत व्यक्तिहरूसँग अस्पतालले रकम नलिएको स्पष्ट पारेको छ।अस्पतालले सोमबार विज्ञप्ति प्रकाशित गरी घाइते आन्दोलनकारीसँग रकम लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कसैले कुनै शिर्षकमा रकम लिएको भए सक्कल बिल ल्याएर फिर्ता गर्न आग्रह गरेको छ।अस्पतालले औषधि बाहेक कुनै शुल्क नलिएको बरु बिरामीलाई निशुल्क खाना खुवाएको बताएको छ।घाइतेका परिवारहरूको उपचारसँग सम्बन्धित कुनै गुनासो भएमा अस्पताल प्रशासनको सम्पर्क नं. ९८०२३३५१३०

Read the news at:
केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
केएमसीले भन्यो : अस्पतालमा उपचाररत आन्दोलनका घाइतेसँग शुल्क लिने नीति छैन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  मापसे गरेर यात्रुवाहक बस चलाउने ७ जना चालक पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *