केदार घिमिरे(माग्ने राजा)को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक ट्रेलरले गाउँले युवाको धनी बन्ने सपनाको कथा समेटेको छ। केदार पहिलोपटक यस फिल्ममा मुख्य भूमिकामा देखिएका हुन्। मुख्य पात्र केदार वरिपरिनै ट्रेलर घुमेको छ। केदारसहित विल्सन विक्रम राई, वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका टिजरमा अटाएका छन्।धनी बन्ने सपना बोकेका केदार फरक फरक अवतारमा देखिएका छन्। कमेडीसहितका संवादले ट्रेलरलाई रोचक बनाएको छ।आरम्भ प्रडक्सनको ब्या
ALSO READ राशिफल ४ साउन: मेषलाई विभिन्न अवसरको योग, लगनशील नहुँदा वृष उपलब्धिविहीन हुने, तपाईँको के?

