३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा केन्द्रीय कमिटी बैठक स्थलमा नाराबाजी भएको छ । ललितपुरको भनिमण्डल स्थित बैठक स्थलमा युवा विद्यार्थीहरूले ‘केपी ओली आइलभ यू’, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका हुन् । २९ असोजदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक शुक्रबार साँझ सकिएको हो । बैठकले २७ देखि २९ मंसिरसम्म…
Posted inSamachar
केन्द्रीय कमिटी बैठक स्थलमा ओलीको पक्षमा नाराबाजी
