नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र जारी ७० वर्षे उमेर र दुई कार्यकालको सीमासम्बन्धी बहसका सन्दर्भमा आज (शनिबार) एकैदिन फेसबुकमा लगालग तीनवटा स्टाटस लेखेका छन्।पार्टीका बैठकहरूमा कार्यकारी पदमा ७० वर्ष उमेर नाघेपछि र दुई कार्यकाल भइसकेपछि बस्न नपाउने नीति हटाउन हुँदैन भन्ने मत राखेका थापाले आजका तीनवटै स्टाटसमा आफू यसमा अडिग रहेको महाधिवेशनसम्मै यो बहस जारी राख्ने जनाएका छन्। आजको अन्तिम स्टाटसमा चाहिँ उनले अध्यक्ष केपी ओलीकै ‘जबज र पार्टीको लोकतान्त्रीकरण’
Posted inSamachar
केपी ओलीकै पुस्तक देखाउँदै कर्ण थापा भन्छन्: पद पाइँदैन कि भन्ने डरले सत्य छाड्न सकिँदैन

