मधेसको मुख्यमन्त्री नियुक्त भएसँगै एमाले नेता सरोजकुमार यादव विवादमा तानिएका छन्। हिजो (कात्तिक २४ गते) उज्यालो नहुँदै हतारहतार यादवलाई बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरेर शपथ गराएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्तसमेत गरिसकेको छ। कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपासहितका सात दल मुख्यमन्त्री नियुक्तिको विरुद्धमा अदालत जाने तयारीमा छन्। यादवको नियुक्ति भएकै दिन उनीविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ। यस्तो अव
Posted inSamachar
केपी ओलीको निर्देशनमा म मुख्यमन्त्री बनेको होइन: सरोज यादव (अन्तर्वार्ता)

