प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा बोलिरहेको एउटा पुरानो अन्तर्वार्ताको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। जसमा ओली भनिरहेका छन्, ‘उहाँ (विद्या भण्डारी) पोल्टिक्समा आउनु हुँदैन भन्ने बेकारको कुरा हो…कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन…पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ। अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ। एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ
Posted inSamachar
केपी ओलीले विद्या भण्डारी एमाले अध्यक्ष हुन पाउँछिन् भनेको पुरानो भिडिओ भाइरल

