दुवैको सम्बन्धको तिक्तताको सीमा यसरी नाघ्दै छ कि, विगतमा आफैंले दिएका अभिव्यक्तिको समेत खण्डन भइरहेको हेक्का छैन । के निर्णय गरिएको र बोल्दा के तर्क गरिँदैछ त्यसको सिलसिला पनि टुट्न थालेको छ ।
Posted inSamachar
केपी-विद्या : बिझाउन थाले ‘लालगेडी’
