यो लेखको सम्पूर्ण विषयवस्तु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित भएकाले म सिधै उहाँलाई नै सम्बोधन गरेर लेख्दैछु।हालसालै तपाईं तुर्कमेनिस्तानको भ्रमणमा जाँदा, विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा हामीलाई गर्व महसुस भयो। तपाईं बाहिर देशको विकास र सम्भावना नियाल्दै गर्दा म यहाँ देशको अवस्था र तपाईंले देखाउनुभएको सपनाको भविष्यबारे बानेश्वरको क्याफेमा बसेर गहिरो चिन्तामा डुबिरहेको थिएँ।यो न राजनीतिक प्रतिवेदन हो, न त कुनै विरोधीको आलोचनापत्र। यो त म लगायत लाखौँ युवाहरू जसले
Posted inSamachar
केपी शर्मा ओलीले आफ्नैबाट खाएको सबैभन्दा ठूलो धोका

