काठमाडौं । पछिल्लो समयको चर्चित ब्यान्ड ‘केहर एन्ड द लुंगा’ ले पार्श्र्वसंगीतमा डेब्यु गर्ने भएको छ । दिनेश राउतको आगामी रोमान्टिक फिल्म ‘कुमारी’ मा ब्यान्डले ३ गीत कम्पोज गर्ने छ । केही दिनअघि टुँडिखेलमा आयोजित समारोहमा फिल्मको औपचारिक घोषणा गरिएको थियो, जहाँ ब्यान्डकाे पनि परिचय गराइएको थियो । निर्देशक राउतले ब्यान्डले ३ गीत कम्पोज गर्ने…
Posted inSamachar
‘केहर एन्ड लुंगा’ ब्यान्डले फिल्म ‘कुमारी’ का ३ गीत कम्पोज गर्ने
