केही दिनदेखि कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको नेपालमा आज बिहानदेखि पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणालीको प्रभाव मुलुकमा शनिबारसम्म रहने देखिएको छ। ‘तर यो खासै बलियो प्रणाली होइन’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘यसले बादल भने बढाउँछ र हिमाली भूभागका एक–दुई स्थानमा हल्कासम्म वर्षा र हिमपात गराउन सक्छ।’उनका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश,
Posted inSamachar
केही दिनदेखि कुनै मौसम प्रणाली नरहेको नेपालमा सुरु भयो पश्चिम वायुको आंशिक प्रभाव

