ओपनकम्पासको नयाँ रिपोर्ट अनुसार तर्क, ज्ञान, गणित र कोडिङ क्षमता जस्ता क्षेत्रहरूमा प्रदर्शनको आधारमा विश्वका शीर्ष २० एआई मोडलहरूमध्ये १४ वटा चीनका छन्। शीर्ष स्थानमा अहिले पनि अमेरिकी कम्पनीहरू छन्, तर खास कुरा यो हो कि चीनका ९ प्रमुख एआई मोडलहरू ओपन-सोर्स छन्।
Posted inSamachar
के एआई होडमा चीनले अमेरिकालाई जित्न सक्ला?
