तीन वर्षअगाडि २०७८ मा सेयरबजारलाई अर्थतन्त्रको ऐना मान्ने कि नमान्ने विषयले खुबै चर्चा पायो।कोभिड संक्रमणको महामारीले अर्थतन्त्र थलिँदा पनि बजार परिसूचक नेप्से ३२ सय पुगेर नयाँ रेकर्ड बनेपछि यसबारे बहस सिर्जना भएको थियो। धेरैले सेयरबजारलाई अर्थतन्त्रको ऐना मान्न नहुने मत राखिरहेका थिए। यद्यपि अन्तर्राष्ट्रिय रुपमा पनि सेयरबजारलाई अर्थतन्त्रको ऐना नै मानिँदै आएको छ। त्यतिखेर महामारीको प्रभावस्वरुप अर्थतन्त्र निष्क्रिय मात्रै रहेन, सूचकहरु पनि राम्रा थिएनन्। यद्यपि नेप्से भने हरेक दिनजसो
Posted inSamachar
के खोजिरहेको छ सेयरबजारले?

