पछिल्लो समय अभिनेता जीतु नेपालमाथि निर्देशकको काममा हस्तक्षेप गर्ने र फिल्मको कथामा अनावश्यक हात हाल्ने गरेको आरोप लागिरहेको छ। यहीकारण उनी फिल्म ‘परालको आगो’बाट बाहिरिएको र ‘कार्की साइँला’मा लफडा परेर बाहिरिने अवस्था सिर्जना भएको चर्चा चलिरहेको छ। तर, जितुले बजारको हल्ला सबै निराधार रहेको बताउँदै खास कारण खुलाएका छन्। ‘साँचो कुरा बोल्दा यस्तो हुने रहेछ,’ उनी भन्छन्, ‘‘कार्की साइँला’ को कथा २०३२ सालको छिन्ताङ घटनामा आधारित थियो, जुन
Posted inSamachar
के जितु नेपाल दुई फिल्मबाट हटाइएकै हुन् ? (भिडिओ)

