चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको भेटबारे बेइजिङले जारी गरेको वक्तव्यमा नेपालले चीनको ग्लोबल सेक्यूरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको उल्लेख भएपछि यसले तरंग उत्पन्न गराएको छ ।
Posted inSamachar
के नेपालले चीनको ‘सुरक्षा रणनीति’मा समर्थन गरेको हो ?
