‘के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रने भएका छन्।विश्वप्रसिद्ध क्लब के वान ग्रुपद्वारा यही भदौ २२ (७ सेप्टेम्बर २०२५) गते जापानको टोकियो सहरमा सो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदै छ। ‘हिमालयन चितुवा’का नामले विश्व परिचित बक्सर घिमिरेसहित चीन, बुलगेरिया, नेदरल्यान्ड्स, सेनेगल, ब्राजिल, पोल्यान्ड, आरमेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरले प्रतियोगितामा कडा प्रत
Posted inSamachar
‘के वान वर्ल्ड म्याक्स टुर्नामेन्ट’मा पहिलोपटक नेपाली युवा बक्सर भिड्दै

