सर्वोच्च अदालतले नग्नता र अश्लीलता फरक भएको भन्दै यसको सविस्तार व्याख्या गरेको छ।नांगा साधुहरूका क्रियाकलाप अश्लील हुन् कि होइनन्, यसले समाजमा केकस्तो असर गर्छन्, यस्ता क्रियाकलाप धर्मसँग सम्बन्धित छन् कि छैनन् भन्ने सन्दर्भमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। साथै यस्तो व्यवहारलाई सार्वजनिक शिष्टाचार र नैतिकताप्रतिकूल मान्ने कि नमान्ने भन्ने प्रश्नको पनि सर्वोच्चले निरुपण गरेको छ।पशुपतिनाथमा नांगा साधुहरूका क्रियाकलाप निषेध गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका थिए। सो
Posted inSamachar
के हो नग्नता? के हो अश्लीलता? सर्वोच्च अदालतले गर्यो यस्तो व्याख्या

