राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छन्। बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले यस्तो बताएकी हुन्। सरकारी तथ्याङ्ककै आधारमा हिसाब गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरु २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उनको भनाइ छ।‘मैले सरकारले नै दिएको तथ्याङ्कलाई यसो हिसाब गरेर हेर्दा खेरि यहाँ के लेखिएको छ भने गतवर
Posted inSamachar
कैदीबन्दीलाई थुन्नमात्रै वार्षिक २ अर्ब खर्च भइरहेको छ: सोविता गौतम

