कैलालीको धनगढीस्थित डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार रुपैयाँभन्दा बढी घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिएको जानकारीअनुसार वरिष्ठ वन अधिकृत यादवलाई ७ लाख ३१ घुस रकमसहित सोमबार नियन्त्रणमा लिइएको हो। यादवले कैलालीको चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगद्दी गरिएको काठसम्बन्धी बिमर्का (विवरणपत्र) र छोडपुर्जी दिने प्रक्रियामा सेवाग्र
Posted inSamachar
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ

